मन्त्री थापासँग पुरस्कारका सम्मानितहरु


महिला, बालवालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा काठमाडौँमा बिहीबार आयोजित समारोहमा नेपाल पत्रकार महासंघले केन्द्रीय बाल कल्याण समितिको सहकार्यमा प्रदान गरिएको ‘साहसिक पत्रकार महिला पुरस्कार’ बाट सम्मानित सगरमाथा आरोहीहरुका साथमा । तस्बिर: प्रदीपराज वन्त, रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?