कालीगण्डकी गर्ज जलविद्युत् निर्माण सम्झौता


नेपाल कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माणका लागि हाइड्रो सोलुसनका प्रमुख ज्ञानेन्द्रलाल प्रधान र चीनको युनान सिन्हवा वाटर कन्जरभेन्सी एण्ड हाइड्रोपावर इन्भेष्टमेन्ट कम्पनीका प्रतिनिधि झु जीनसिबीच बुधबार बेइजिङमा सम्झौतापत्रमा हस्ताक्षर गर्नुहुँदै । तस्बिर: हरि लामिछाने, बेइजिङ, रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?