बजार अनुगमन गर्दै


जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सूर्यविनायक नगरपालिका क्षेत्रमा आज बजार अनुगमन गर्दै । अनुगमनका क्रममा दुईवर्षदेखि म्याद गुज्रेको तेल लगायतका खाद्यान्नहरु बिक्री गरेको पाईएको छ । तस्विर: रमेश गिरी, भक्तपुर, रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?