उपप्रधानमन्त्री पोखरेल र (इपिजी)का भारतीय संयोजक कोसियारी भेट


उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग आइतबार प्रबुद्ध व्यक्ति समूह (इपिजी)को भारतीय पक्षका संयोजक भगतसिंह कोसियारी उहाँको निजी निवास धापासीमा भेट गर्नुहुँदै । तस्बिरः प्रकाश सिलवाल, रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?