क्रोएसियाद्वारा डेनमार्क पराजित


काठमाडाैं : क्रोएसियाका गोलरक्षक ड्यानिजेल सुबासिचले पेनाल्टी सुटआउटमा विपक्षी टोलीका तिन प्रहार बचाएपछि डेनमार्कको विश्वकप यात्रामा पूर्णविराम लागेको छ। आइतबार रुसको निज्नी नोभगोरोड रङ्गशालामा सम्पन्न खेलमा क्रोएसियाले डेनमार्कलाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?