भेरी नदीको पानी ल्याउँदै


जाजरकोट भेरी नगरपालिका–११ कुदुमा खानेपानी नभएपछि एक घण्टा लगाएर भेरी नदीको पानी ल्याउँदै स्थानीय महिला । तस्बिर: हेमन्त केसी, जाजरकोट, रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?