कोलम्बियालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै इंग्ल्याण्ड क्वार्टरफाइनल प्रवेस


काठमाडाैं : पेनाल्टी सुट आउटमा कोलम्बियालाई पराजित गर्दै इंग्ल्याण्ड क्वार्टरफाइनल प्रवेस गरेको छ।  रुसको मस्को स्थित स्पार्टक रङ्गशालामा मंगलबार सम्पन्न खेलमा इंग्ल्याण्डले कोलम्बियालाई पेनाल्टी सुट आउटमा ४-३ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्विडेनसँगको भेट पक्का गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?