घरंगा गाउँमा सौर्य बत्ती वितरण


जाजरकोट घरंगा गाउँलाई उज्यालो गाउँ बनाउनका लागि सौर्य बत्ती लिएका स्थानीयवासी । नलगाड नगरपालिकाको आर्थिक सहयोगमा ७० घरधुरीलाई २० वाट सौर्य उर्जा वितरण गरिएको छ । तस्बिर: हेमन्त केसी, जाजरकोट, रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?