बैंकमा भत्ता लिन आएका वृद्धवृद्धा


बैतडीको दोगडाकेदार गाउँपालिकाको ग्लोबल आईएमई बैंकमा सामाजिक सुरक्षा भत्ता लिन आएका वृद्धवृद्धा । वृद्धवृद्धालाई बैंकमा पुगेर भत्ता लिन सास्ती भएको छ । तस्बिर: विनोद सिंह विष्ट, बैतडी, रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?