उद्धार गर्दै नेपाली सेनाको


बुधवार वेलुकादेखि निरन्तर परिरहेको बर्षाको कारण पुन्यमाता खोलामा पानीको सतह बढेपछि काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं. ८ सिनागालस्थित खोलाको बीचमा अलपत्र परेका स्थानीयको विहीबार बिहान उद्धार गर्दै नेपाली सेनाको उद्धार टोली । तस्बिर: पेमा लामा, रासस काभ्रेपलाञ्चोक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?