क्रोएसिया पहिलो पटक विश्वकपको उपाधि नजिक


काठमाडाैं : पहिलो पटक क्रोएसिया  विश्वकप फुटबलको फाइनल प्रवेस गरेको छ। रुसको मस्को स्थित लुज्निकी रङ्गशालामा बुधबार राती सम्पन्न खेलमा क्रोएसियाले इंग्ल्याण्डलाई २–१ गोलले पराजित गर्दै बिजेता बनेको छ । यसअघि सन् १९९८ मा फ्रान्समा सम्पन्न विश्वकपमा पहिलो पटक स्वतन्त्र राष्ट्रका रूपमा सहभागिता जनाएको क्रोएसिया आयोजकसँग सेमिफाइनलमा २–१ ले निराश बनेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?