सांसद बस्नेत बाढी प्रभावित क्षेत्र अवलोकन


अविरल परेको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि भक्तपुरमा बाढीले प्रभावित क्षेत्रको अवलोकन गर्दै सांसद महेश बस्नेत, सूर्यविनायकका नगरप्रमुख वासुदेव थापालगायत । तस्बिर: रमेश गिरी, भक्तपुर, रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?