घोडेपानीतर्फ जाँदै गरेका पर्यटक


म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ स्थित भुरुङ तातोपानीदेखि पर्यटकीयस्थल घोडेपानीको भ्रमणमा जाँदै गरेका बिदेशी पर्यटक । आर्थिक वर्ष २०७४–७५ मा म्याग्दीमा ७५ हजार जना पर्यटकले भ्रमण गरेका छन् । तस्बिर: सन्तोष गौतम, म्याग्दी, रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?