यस्ता छन् धेरै पैंसा कमाउने विश्वका सिने नायकहरु, सलमानलाई अक्षयले पछारे


काठमाडौं :अक्षय कुमार बलिउडको खेलाडी मानिन्छ । हाल अक्षय कुरमारले यो कुरा सावित गरेको छन् । यसपटक अक्षयकुमारले बलिउडको दबंगको हिरो सलमान खानलाई नै पछाडी पारेको छन् ।

हाल फोर्ब्स प्रत्रिकाको पछिल्लो संस्करण २०१८ मा विश्वको सबै भन्दा धेरै कमाउने व्यक्तिको नाम जारी गरेको छ । जसमा निम्न व्यक्तिहरु रहेका छन् हेर्नुहोस् । विश्वभरिमा धेरै कमाउनेमा अक्षय कुमार ७ नम्बंरमा परेका छन् ।

सलमान खान भने दुई जना व्यक्ति पछि ९ नम्बरमा परेका छन् । १० स्टारको आम्दानी बताईएको छ । सबै भन्दा धेरै कस्को रहेछ हेर्नुहोस् ।

  जॉर्ज क्लूनी आम्दानी १,६७३ करोड रुपैयाँ


  ड्वेन जॉनसन आम्दानी ८६८ करोड रुपैयाँ


  रॉबर्ट डाउने जूनियर आम्दानी ५६७ करोड रुपैंयाँ


  क्रिस हेमस्वोर्थ आम्दानी ४५१.५ करोड रुपैंयाँ


  जैकी चेन आम्दानी ३१८.५ करोड रुपैंयाँ


  विल स्मिथ अम्दानी २९४ करोड रुपौंयाँ


  अक्षय कुमार आम्दानी २८३.५ करोड रुपैयाँ


एडम सेंडलर  आम्दानी २७६.५ करोड रुपैंयाँ


सलमान खान आम्दानी २६९.५ करोड रुपैंयाँ


१० क्रिस ईवांस आम्दानी २३८ करोड रुपैंयाँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?