बङ्गलादेशका प्रधानमन्त्रीको बिदाइ


बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन आउनुभएका बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइका क्रममा अभिबादन गर्दै । तस्बिर: रत्नकृष्ण श्रेष्ठ, रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?