यो गीतबाटै सिक्नुहोस्


ह्रस्व दीर्घका नियमको ठूलो महत्व छ नेपाली व्याकरणमा , तर अधिकांश ह्रस्व दीर्घमा झुक्किने गर्छन् । यस्तै नेपाली लेखनमा झुक्किनेहरुका लागि एउटा गीत तयार पारिएको छ । एआइए स्कुल शंखमुलका प्रवन्ध निर्देशक राजकुमार घिमिरेको परिकल्पना, शब्द  र लय अनि शारदा पराजुलीको आवाजमा तयार गीतमा ह्रस्व दीर्घका नियमलाई लयबद्ध ढंगले प्रस्तुत गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?