प्रचण्ड र अजित डोबलबीच डिनर मिटिङ


नयाँदिल्ली: नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोबलबीच भेटवार्ता भएको छ । दिल्ली पुगेका पूर्वप्रधानमन्त्री प्रचण्डले डोबलसँग तीन घन्टा कुराकानी गरेका हुन् । डिनर मिटिङ दुई घन्टा लामो समय चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?