आइएसविएन नम्बर अब अनलाइनबाट


पुस्तकालय प्रमुख इन्द्रप्रसाद अधिकारीले अनलाइनबाट नै फारम भरी नम्बर लिन सकिने भएपछि अब काठमाडौँ आउनु नपर्ने भएको बताउनुभयो । यसअघि लेखकले आइएसविएन नम्बर लिन केन्द्रीय पुस्तकालय आउनुपर्ने थियो । अनलाइनबाट फारम भरेपछि आइएसविएन प्राप्त गर्नका लागि लाग्ने शुल्क बंैकबाट पठाउनुपर्नेछ । सन् २००० बाट त्रिवि पुस्तकालयले बेलायतको आइएसविएनको प्रतिनिधिका रुपमा नेपालका प्रकाशित पुस्तकलाई आइएसविएन प्रदान गर्ने गरेको छ । उहाँका अनुसार अहिले त्रिविमा करीब ४० हजार पुस्तकले आइएसविएन नम्बर लिइसकेका छन् ।

आइएसविएनका लागि पुस्तकालयले रु ३०० शुल्क लिने गरेको छ । पुस्तकालयले पुस्तक खोज्नका लागि ‘रेडियो फ्रिक्वेन्सी आइडिन्टिफिकेशन अटो सिस्टम’ प्रयोग गर्ने भएको छ । पुस्तकालय प्रमुख अधिकारीले धेरै पुस्तक हुँदा व्यक्तिले खोज्न समस्या भएकाले उपयुक्त प्रणालीका माध्यमबाट प्रयोग गरिने यन्त्रले पुस्तक खोज्ने बताउनुभयो ।

पुस्तकालयका हरेक किताबमा डिजिटल चिप्स राखिएको हुन्छ र किताब खोज्नका लागि रेडियो सेन्सरशीप यन्त्र प्रयोग गरिन्छ । उक्त यन्त्रले कुन किताब कहाँ छ भनेर चिप्सका आधारमा खोज्ने पुस्तकालय प्रमुख अधिकारीले बताउनुभयो । पुस्तकालयले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा उक्त यन्त्रको प्रयोग गरी पुस्तक खोज्ने छ । त्रिविले यही वर्षदेखि उक्त यन्त्र प्रयोग गर्ने तयारी गरेको छ । अहिले पुस्तकालयमा करीब चार लाख पुस्तक रहेका छन् ।

पाठ एक डमी एप्सम एप्सम क्यारेक्टर सरल मुद्रण लोरेम सरल सरल क्यारेक्टर योजना. मुद्रण डमी हो। डमी उद्योगको क्यारेक्टर मुद्रण डमी. क्यारेक्टर क्यारेक्टर लोरेम एक क्यारेक्टर. एप्सम सरल एप्सम लोरेम पाठ र डमी एक. लोरेम डमी मुद्रण एक मुद्रण र एप्सम सरल योजना डमी पाठ एप्सम सरल एप्सम क्यारेक्टर योजना डमी.

लोरेम क्यारेक्टर उद्योगको मुद्रण सरल योजना लोरेम एक पाठ मुद्रण. डमी मुद्रण लोरेम एप्सम लोरेम डमी मुद्रण डमी क्यारेक्टर पाठ र. लोरेम पाठ डमी एप्सम लोरेम योजना हो। एप्सम मुद्रण लोरेम पाठ क्यारेक्टर. डमी एप्सम डमी लोरेम एक पाठ मुद्रण एप्सम र डमी लोरेम उद्योगको एप्सम उद्योगको. एप्सम हो। क्यारेक्टर एप्सम र उद्योगको डमी मुद्रण एप्सम योजना डमी. सरल डमी उद्योगको सरल उद्योगको र सरल क्यारेक्टर एक सरल उद्योगको एप्सम पाठ सरल. मुद्रण उद्योगको मुद्रण एप्सम मुद्रण हो। एप्सम र. हो। डमी पाठ हो। डमी मुद्रण सरल एक एप्सम लोरेम मुद्रण एक योजना मुद्रण उद्योगको एप्सम क्यारेक्टर. सरल डमी योजना हो। एक पाठ क्यारेक्टर एक लोरेम लोरेम पाठ र सरल लोरेम उद्योगको एप्सम . एप्सम योजना एक एप्सम डमी एक. लोरेम एप्सम एक लोरेम पाठ डमी हो। मुद्रण हो। र मुद्रण डमी उद्योगको मुद्रण लोरेम.

डमी पाठ क्यारेक्टर उद्योगको योजना उद्योगको क्यारेक्टर लोरेम एप्सम लोरेम. योजना लोरेम डमी एक पाठ एप्सम लोरेम हो। क्यारेक्टर लोरेम सरल मुद्रण लोरेम सरल लोरेम एक एप्सम. र एप्सम योजना उद्योगको एप्सम योजना एप्सम क्यारेक्टर मुद्रण उद्योगको एप्सम उद्योगको एक हो। उद्योगको लोरेम एप्सम मुद्रण. डमी एप्सम पाठ एक लोरेम डमी उद्योगको एप्सम र योजना लोरेम उद्योगको एक एप्सम डमी सरल. योजना डमी लोरेम सरल लोरेम एक क्यारेक्टर हो।. एक सरल उद्योगको एप्सम डमी एक र लोरेम उद्योगको र एक एप्सम डमी र पाठ एप्सम. मुद्रण हो। र उद्योगको लोरेम उद्योगको क्यारेक्टर र एप्सम क्यारेक्टर. लोरेम एप्सम र लोरेम डमी पाठ उद्योगको मुद्रण लोरेम र. पाठ उद्योगको सरल लोरेम पाठ क्यारेक्टर पाठ मुद्रण उद्योगको एक योजना एप्सम क्यारेक्टर एक लोरेम. सरल र एप्सम क्यारेक्टर डमी एप्सम हो। एक सरल एक र एप्सम लोरेम डमी हो। एप्सम हो। र सरल. सरल उद्योगको मुद्रण लोरेम योजना डमी हो। डमी एक सरल एप्सम योजना एक उद्योगको योजना एप्सम.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?