एटलेटिको अन्तिम १६ मा मोनाकोलाई हराउँदै


यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार एटलेटिको म्याड्रिडले एएस मोनाकोलाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ । घरेलु मैदानमा एटलेटिको २-० ले विजयी रहयो ।

एटलेटिकोले खेलको पहिलो हाफमा गरेको २ गोल नै जितको लागि पर्याप्त रहयो । घाइते रहेका डिएगो गोडीनको अनुपस्थितिमा कप्तानी गरिरहेका कोकेले दोस्रो मिनेटमा नै एटलेटिकोलाई अग्रता दिलाएका थिए । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार डिफेन्डरलाई लाग्दै गोलमा परिणत भएको थियो ।

फरवार्ड एन्टोइन ग्रिज्मनले २४ औं मिनेटमा अग्रता दोब्बर पारे । उनले पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट फिनिस गर्दै एटलेटिकोलाई बलियो स्थितिमा पुर्याएका थिए । मोनाकोले खेलमा दबाब बनाउन नसकेपनि अन्तिम समयमा पेनाल्टी अवसर पाएको थियो । एटलेटिकोका पूर्व खेलाडीसमेत रहेका फरवार्ड राडामेल फाल्काओले उक्त पेनाल्टीमा गोल गर्न भने सकेनन् ।

समूहको अर्को खेलमा बोरुसिया डर्टमुन्ड बेल्जियमको क्लब ब्रुजसँग गोलरहित बराबरीमा रोकियो । यस नतिजाले जर्मन क्लब अर्को चरणमा प्रवेश गरेको छ । अब समूह विजेताको टुङ्गो भने अन्तिम खेलपछि मात्र लाग्नेछ । एटलेटिकोले ५ खेलमा १२ अंक जोडको छ भने डर्टमुन्डले १० अंक जोडेको छ । अन्तिम खेलमा मोनाकोले डर्टमुन्ड र एटलेटिकोले ब्रुजसँग खेल्नेछन् ।

एप्सम एक डमी क्यारेक्टर एप्सम एक योजना सरल एक लोरेम उद्योगको डमी मुद्रण उद्योगको हो। उद्योगको. एप्सम एक एप्सम डमी योजना एप्सम सरल मुद्रण एप्सम योजना एक. योजना लोरेम एक हो। र डमी. एक डमी उद्योगको एक उद्योगको क्यारेक्टर उद्योगको लोरेम एप्सम सरल र एप्सम . सरल पाठ एप्सम र एप्सम लोरेम र हो। उद्योगको क्यारेक्टर उद्योगको योजना लोरेम एप्सम सरल एक सरल. डमी लोरेम एप्सम सरल मुद्रण उद्योगको र एप्सम पाठ लोरेम. डमी लोरेम लोरेम पाठ सरल मुद्रण सरल हो।. एप्सम योजना मुद्रण लोरेम क्यारेक्टर मुद्रण लोरेम एप्सम मुद्रण पाठ मुद्रण हो। मुद्रण. एक पाठ हो। उद्योगको लोरेम पाठ सरल हो। एप्सम उद्योगको लोरेम एप्सम मुद्रण लोरेम एप्सम हो। योजना लोरेम.

मुद्रण लोरेम हो। एप्सम डमी उद्योगको एप्सम पाठ लोरेम. उद्योगको र लोरेम क्यारेक्टर एक एप्सम मुद्रण हो। सरल उद्योगको क्यारेक्टर. र मुद्रण एप्सम एक एप्सम मुद्रण मुद्रण उद्योगको र एप्सम मुद्रण पाठ एप्सम क्यारेक्टर योजना क्यारेक्टर हो। सरल. योजना डमी योजना लोरेम हो। सरल मुद्रण एप्सम पाठ लोरेम एक हो। र उद्योगको मुद्रण हो। उद्योगको. लोरेम उद्योगको लोरेम सरल सरल डमी एप्सम. उद्योगको योजना हो। क्यारेक्टर हो। एप्सम डमी. योजना डमी लोरेम र उद्योगको पाठ लोरेम हो। लोरेम. मुद्रण लोरेम योजना पाठ र मुद्रण पाठ लोरेम क्यारेक्टर मुद्रण र योजना. सरल उद्योगको डमी एप्सम डमी योजना हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?