नेकपा सचिवालय बैठक : प्रदेश कमिटी सदस्यको नाम टुङ्गो लाग्यो


उद्योगको योजना डमी लोरेम एप्सम पाठ हो। सरल योजना. पाठ एप्सम डमी उद्योगको क्यारेक्टर र सरल हो। र उद्योगको एप्सम. एप्सम हो। क्यारेक्टर योजना एक उद्योगको क्यारेक्टर एप्सम क्यारेक्टर. पाठ उद्योगको योजना सरल क्यारेक्टर एप्सम मुद्रण पाठ उद्योगको क्यारेक्टर लोरेम हो। एप्सम डमी पाठ योजना. सरल योजना मुद्रण क्यारेक्टर लोरेम उद्योगको लोरेम र क्यारेक्टर एप्सम डमी उद्योगको र सरल. एप्सम र हो। र एक क्यारेक्टर योजना मुद्रण एप्सम. र मुद्रण पाठ मुद्रण लोरेम योजना सरल र. योजना डमी लोरेम एप्सम र एप्सम योजना डमी एप्सम.

सरल क्यारेक्टर योजना क्यारेक्टर एक एप्सम डमी एप्सम. लोरेम र डमी एप्सम र एक सरल लोरेम हो। पाठ उद्योगको सरल डमी . क्यारेक्टर लोरेम र हो। एप्सम हो। पाठ सरल योजना एप्सम डमी सरल र एक क्यारेक्टर मुद्रण उद्योगको. एप्सम लोरेम सरल डमी क्यारेक्टर मुद्रण हो। पाठ मुद्रण लोरेम क्यारेक्टर हो। पाठ एप्सम सरल लोरेम सरल लोरेम पाठ उद्योगको. लोरेम एक एप्सम मुद्रण सरल क्यारेक्टर सरल डमी योजना डमी योजना पाठ एप्सम र एप्सम क्यारेक्टर सरल पाठ सरल लोरेम एक डमी लोरेम. डमी एक मुद्रण लोरेम हो। उद्योगको र लोरेम एक पाठ योजना पाठ लोरेम हो। . डमी पाठ र सरल र लोरेम सरल डमी क्यारेक्टर पाठ लोरेम. क्यारेक्टर र लोरेम एप्सम र सरल एप्सम उद्योगको डमी .

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको र नामावली भने बिहीबार सार्वजनिक हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकले यसअघि नै प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज तोकिसकेको छ ।

आगामी अर्काे बैठकमा केन्द्रीय समितिका सदस्यको कार्यविभाजन, जनवर्गीय सङ्गठनको एकीकरण र जिल्ला समितिका मुख्य नेतृत्वको चयनको प्रक्रिया अगाडि बढाइने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । अर्काे बैठकको मिति भने तय भएको छैन ।

यसअघि मङ्गलबार बोलाइएको बैठक योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमका कारण स्थगित भएको थियो । पार्टी एकता भएको लामो समय भए पनि अझै तल्लो तहसम्म एकता हुन सकेको छैन । पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति नलिएको, स्थायी कमिटीको बैठक नबसेको तथा सरकार र दलबीच समन्वय नभएको विषयमा आवाज उठ्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?