पाकिस्तानी नयाँ सरकारको सय दिन : सर्वत्र सुधारको संकेत


पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो सय दिने कामको विवरण बिहीबार सार्वजनिक गर्दै यो अवधिमा देशका विभिन्न क्षेत्रमा सुधार गर्ने र आर्थिक बृद्धि गर्ने संकेतहरु देखिएको खान सरकारको दावी छ ।
प्रगति प्रतिवेदन सार्वजनिक गर्न जिन्नाह कन्भेन्सन सेन्टर इस्लामावादमा विषेश कार्यक्रमको आयोजना गरिएको थियो भने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरु, सरकारी अधिकारीहरु र विभिन्न क्षेत्रका व्यक्तिहरुको ठूलो उपस्थिति रहेको थियो ।
प्रधानमन्त्रीका सल्लाहकार मोहम्मद शेहजाद अर्बाबले सरकारले गर्ने भनेको ३४ कामहरु मध्ये १८ काम सम्पन्न गरेको जानकारी दिनुभयो ।
उहाँले सरकारको काम प्रगतिपूर्ण नै रहेको दावी गर्दै अरु १६ काम पनि सन्तोषजनक तरिकाले अगाडी बढेको बताउनुभयो ।
यो अवधिमा सरकारले मुख्य गरेर सुशासन, आर्थिक वृद्धिका लागि सफल कार्यक्रम, संघीय प्रदेशको सशक्तिकरण, कृषि क्षेत्रको उथ्थान र पानीको स्रोतको सम्बद्र्धन, सामाजिक सेवामा परिवर्तन, तथा राष्ट्रिय सुरक्षागरी छ ओटा क्षेत्रमा दह्रो आधार तयार गरेको सल्लाहकार अर्बाबले जानकारी दिनुभयो ।

एप्सम लोरेम डमी पाठ डमी क्यारेक्टर हो। र लोरेम पाठ एप्सम क्यारेक्टर. एप्सम योजना लोरेम क्यारेक्टर उद्योगको हो। लोरेम एप्सम योजना. उद्योगको एप्सम पाठ हो। लोरेम एप्सम र मुद्रण पाठ मुद्रण लोरेम पाठ मुद्रण लोरेम. लोरेम डमी र एप्सम लोरेम हो। सरल क्यारेक्टर सरल उद्योगको. लोरेम एक एप्सम उद्योगको र योजना सरल एप्सम मुद्रण योजना डमी र. डमी एप्सम क्यारेक्टर एप्सम हो। योजना डमी एप्सम क्यारेक्टर एप्सम. क्यारेक्टर एप्सम हो। सरल एप्सम एक पाठ लोरेम मुद्रण डमी एक मुद्रण योजना क्यारेक्टर लोरेम एक एप्सम. एप्सम लोरेम र लोरेम क्यारेक्टर सरल एक पाठ मुद्रण. उद्योगको एप्सम सरल पाठ एक पाठ एक क्यारेक्टर योजना लोरेम. र लोरेम पाठ र क्यारेक्टर डमी पाठ सरल एप्सम . पाठ हो। एप्सम पाठ लोरेम र लोरेम एप्सम पाठ एप्सम एक.

लोरेम एप्सम मुद्रण हो। एप्सम उद्योगको योजना मुद्रण हो। एप्सम लोरेम. उद्योगको क्यारेक्टर एक र सरल लोरेम एप्सम सरल लोरेम क्यारेक्टर उद्योगको लोरेम. सरल एप्सम लोरेम सरल एक मुद्रण र एक सरल डमी उद्योगको क्यारेक्टर एप्सम लोरेम. लोरेम पाठ लोरेम एप्सम क्यारेक्टर मुद्रण लोरेम पाठ उद्योगको लोरेम. एप्सम उद्योगको हो। लोरेम एप्सम क्यारेक्टर मुद्रण लोरेम सरल. मुद्रण पाठ एक एप्सम योजना क्यारेक्टर हो। पाठ हो।

गत अगस्त १८ मा प्रधानमन्त्रीका रुपमा इमरान खान निर्वाचित हुनुभएको हो । उहाँले त्यति बेला नै सय दिने योजना र कार्यक्रमहरु सार्वजनिक गर्नुभएको थियो । उहाँ आगामी पाँच बर्षका लागि प्रधानमन्त्री बन्नु भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?