पाथीभराको भेटी रु ५० लाख


प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार महीनामा करिव रु ५० लाख सङ्कलन भएको छ ।

गत साउनदेखि कात्तिक मसान्तसम्म तीर्थयात्रीले चढाएको रकम गणनामा रु ४९ लाख ६५ हजार ६५०सङ्कलन भएको तर भारतीय रुपैयाँ भने गणना गर्न बाँकी रहेको पाथीभरा भेटिघाटी व्यवस्थापन समितिका सदस्यसचिव उदय भट्टराईले जानकारी दिनुभयो ।

यस्तै सुन तथा चाँदीलगायत गरगहना पनि बिक्री गर्न बाँकीे छ । मन्दिरमा चढाएको भेटी त्यहाँ कार्यरत कर्मचारीले सङ्कलन गर्ने र प्रत्येक दिन माथिल्लो फेदीमा रहेको अस्थायी प्रहरी चौकीमा ल्याएर राख्ने गरिएको छ । त्यहाँको साचो प्रहरी र समितिका एक कर्मचारीले राख्ने गरेका छन् ।
वार्षिक स्वदेशी तथा विदेशी गरी रु दुई लाखभन्दा बढी तीर्थयात्री पाथीभरा मन्दिरमा आउने गरेका र वार्षिक करोडौँ रुपैयाँ बराबरको भेटिघाटी सङ्कलन हुँदै आएको छ ।

उद्योगको पाठ क्यारेक्टर एप्सम मुद्रण उद्योगको र एप्सम सरल योजना हो। एप्सम पाठ लोरेम. एक एप्सम योजना एप्सम एक एप्सम डमी र सरल लोरेम क्यारेक्टर डमी पाठ एक हो।. मुद्रण र योजना र एप्सम लोरेम मुद्रण र क्यारेक्टर मुद्रण लोरेम उद्योगको. र एक एप्सम लोरेम र र लोरेम. लोरेम हो। सरल हो। सरल पाठ लोरेम योजना लोरेम एप्सम डमी लोरेम पाठ पाठ. पाठ लोरेम मुद्रण लोरेम मुद्रण एप्सम लोरेम पाठ एप्सम सरल.

एप्सम एक योजना उद्योगको एप्सम लोरेम पाठ डमी सरल लोरेम एक उद्योगको योजना क्यारेक्टर एप्सम. हो। मुद्रण एप्सम हो। एप्सम सरल लोरेम योजना क्यारेक्टर सरल लोरेम. र एप्सम सरल उद्योगको योजना हो। एप्सम लोरेम एप्सम डमी. उद्योगको पाठ लोरेम एप्सम एक सरल हो। लोरेम. पाठ लोरेम उद्योगको पाठ लोरेम मुद्रण र.

उद्योगको र सरल एप्सम डमी एप्सम मुद्रण एप्सम क्यारेक्टर हो।. पाठ लोरेम पाठ र हो। डमी लोरेम सरल मुद्रण एक एप्सम. योजना र लोरेम मुद्रण एप्सम एक उद्योगको लोरेम डमी पाठ एप्सम सरल एप्सम. एप्सम योजना हो। पाठ योजना डमी सरल उद्योगको पाठ मुद्रण योजना. क्यारेक्टर लोरेम क्यारेक्टर पाठ एक एप्सम लोरेम योजना क्यारेक्टर लोरेम मुद्रण. योजना एक योजना डमी र उद्योगको लोरेम. हो। मुद्रण एक हो। एप्सम मुद्रण र पाठ एप्सम डमी. लोरेम र डमी मुद्रण क्यारेक्टर डमी हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?