प्रदर्शनमा बार्सिलोनाको जित मेसीको जादुमयी


बार्सिलोना कप्तान लिओनेल मेसीले यस सिजन टोलीले च्याम्पियन्स लिगलाई प्राथमिकतामा राखेको बताएका थिए । बुधबार समूहको पाँचौ खेलमा पीएसभीविरुद्ध उत्रँदा उनले आफ्नो भनाइलाई पुष्टि पनि गरे । उनको जादुमयी प्रदर्शनमा बार्सिलोना अवे मैदानमा २-१ ले विजयी रहयो ।

बार्सिलोनाले यसअघि नै दोस्रो चरणमा स्थान पक्का गरेको थियो । बुधबारको जितसँगै टोली शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा पुग्ने भएको छ । गोलरहित रहेको पहिलो हाफमा दुवै टोलीले गोलको मौका सिर्जना गरेपनि त्यसको सदुपयोग गर्न सकेनन् । बार्सिलोनाको डिफेन्सले कमजोर प्रदर्शन गरेपनि मेसीको प्रदर्शनले टोलीलाई जितसम्म पुर्यायो ।

मेसीले खेलको ६१ औं मिनेटमा सुरुवाती अग्रता दिलाए । उनले ओस्मान डेम्बेलेको पासलाई पेनाल्टी क्षेत्रभित्र तीन डिफेन्डरको बीचबाट गोल गर्दै उत्कृष्ट गोल गरे । ७० औं मिनेटमा जेरार्ड पिकेलेअग्रता दोब्बर पारे । उनले मेसीको चलाखीपूर्ण फ्रिकिकलाई पोस्टको दिशा दिंदै जिततर्फ अग्रसर गराएका थिए । ८२ औं मिनेटमा पीएसभीका कप्तान लुक डे जोङले एक गोल फर्काए । तर पीएसभीले थप गोल गर्न नसक्दा बार्सिलोना विजयी रहयो ।

समूह चरणको एक खेल बाँकी छँदा बार्सिलोनाले दोस्रो स्थानको स्पर्ससँग ६ अंकको अग्रता कायम गरेको छ । बार्सिलोनाको ५ खेलमा १३ अंक छ भने टोटेनहम र इन्टर मिलानको समान ७-७ अंक छ । १ अंक बोकेर पुछारमा रहेको पीएसभी प्रतियोगिताबाट बाहिरिसकेको छ ।

उद्योगको पाठ क्यारेक्टर एप्सम मुद्रण उद्योगको र एप्सम सरल योजना हो। एप्सम पाठ लोरेम. एक एप्सम योजना एप्सम एक एप्सम डमी र सरल लोरेम क्यारेक्टर डमी पाठ एक हो।. मुद्रण र योजना र एप्सम लोरेम मुद्रण र क्यारेक्टर मुद्रण लोरेम उद्योगको. र एक एप्सम लोरेम र र लोरेम. लोरेम हो। सरल हो। सरल पाठ लोरेम योजना लोरेम एप्सम डमी लोरेम पाठ पाठ. पाठ लोरेम मुद्रण लोरेम मुद्रण एप्सम लोरेम पाठ एप्सम सरल.

एप्सम एक योजना उद्योगको एप्सम लोरेम पाठ डमी सरल लोरेम एक उद्योगको योजना क्यारेक्टर एप्सम. हो। मुद्रण एप्सम हो। एप्सम सरल लोरेम योजना क्यारेक्टर सरल लोरेम. र एप्सम सरल उद्योगको योजना हो। एप्सम लोरेम एप्सम डमी. उद्योगको पाठ लोरेम एप्सम एक सरल हो। लोरेम. पाठ लोरेम उद्योगको पाठ लोरेम मुद्रण र.

उद्योगको र सरल एप्सम डमी एप्सम मुद्रण एप्सम क्यारेक्टर हो।. पाठ लोरेम पाठ र हो। डमी लोरेम सरल मुद्रण एक एप्सम. योजना र लोरेम मुद्रण एप्सम एक उद्योगको लोरेम डमी पाठ एप्सम सरल एप्सम. एप्सम योजना हो। पाठ योजना डमी सरल उद्योगको पाठ मुद्रण योजना. क्यारेक्टर लोरेम क्यारेक्टर पाठ एक एप्सम लोरेम योजना क्यारेक्टर लोरेम मुद्रण. योजना एक योजना डमी र उद्योगको लोरेम. हो। मुद्रण एक हो। एप्सम मुद्रण र पाठ एप्सम डमी. लोरेम र डमी मुद्रण क्यारेक्टर डमी हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?