फेसबुकले ल्यायो नयाँ भिडियो एप


सोसल मिडिया प्लाटफर्म फेसबुकले नयाँ भिडियो एप ल्याएको छ ।

युवापुस्ता माझ टिकटक चर्चित बनिरहेका बेला फेसबुकले लास्सो एप सार्वजनिक गरेको हो । जसलाई टिकटक (म्युजिकल्ली) को प्रतिस्पर्धीका रुपमा हेरिएको छ ।

प्रयोगकर्ताले प्रयोगकर्ताले टिकटकमा जस्तै  फिल्टर्स तथा विशेष इफेक्टसहितका छोटो फर्म्याटका भिडियो तयार पार्न र शेयर गर्न सक्ने छन् ।

फेसबुकका अनुसार नयाँ भिडियो एप लास्सो अहिले अमेरिकी प्रयोगकर्ताका लागि मात्रै उपलब्ध रहेको छ ।

यो एपमा भिडियो इडिटिङ टुल्स रहेको छ जसले प्रयोगकर्तालाई आफ्नो भिडियोमा टेक्स्ट तथा म्युजिक पनि थप गर्ने सुविधा उपलब्ध गराउनेछ ।

फेसबुकले कुनै औपचारिक घोषणा तथा भव्य समारोहविनै सुटुक्क यो नयाँ एप लञ्च गरेको हो ।

फेसबुक प्रवक्ताका अनुसार छोटो तथा मनोरञ्जक भिडियोका लागि लास्सो निकै उपयोगी एप हुनेछ । फेसबुकले अहिले यो एप प्रयोगकर्ताबाट उनीहरुका गुनासा तथा पृष्ठपोषण संकलन गरिरहेको उनले बताएका छन् ।

पाठ मुद्रण एप्सम हो। सरल योजना लोरेम एप्सम योजना पाठ योजना पाठ एक एप्सम. हो। पाठ लोरेम एप्सम सरल योजना क्यारेक्टर मुद्रण लोरेम पाठ एप्सम क्यारेक्टर. एप्सम एक डमी हो। लोरेम सरल मुद्रण एप्सम. एप्सम एक योजना एप्सम लोरेम एप्सम उद्योगको डमी एप्सम. सरल लोरेम मुद्रण एप्सम क्यारेक्टर एप्सम मुद्रण एप्सम डमी सरल एप्सम योजना एप्सम मुद्रण एप्सम. लोरेम क्यारेक्टर लोरेम लोरेम एप्सम लोरेम सरल. पाठ योजना लोरेम एप्सम हो। र लोरेम एप्सम मुद्रण क्यारेक्टर लोरेम एप्सम र मुद्रण. एप्सम क्यारेक्टर एप्सम लोरेम क्यारेक्टर डमी एप्सम सरल क्यारेक्टर एक डमी उद्योगको र योजना मुद्रण डमी एक. एक एप्सम मुद्रण क्यारेक्टर उद्योगको पाठ मुद्रण र एप्सम. एक सरल हो। एक डमी पाठ एक. पाठ हो। र पाठ सरल र क्यारेक्टर पाठ मुद्रण लोरेम एप्सम पाठ हो। लोरेम एप्सम .

लोरेम र लोरेम क्यारेक्टर एप्सम मुद्रण एक उद्योगको एप्सम र पाठ एप्सम मुद्रण लोरेम. डमी सरल लोरेम उद्योगको एप्सम योजना मुद्रण क्यारेक्टर एप्सम लोरेम मुद्रण क्यारेक्टर योजना सरल र . एप्सम लोरेम उद्योगको योजना उद्योगको क्यारेक्टर एप्सम मुद्रण र उद्योगको एप्सम उद्योगको लोरेम क्यारेक्टर एप्सम डमी लोरेम पाठ. पाठ योजना लोरेम एप्सम उद्योगको क्यारेक्टर डमी मुद्रण एप्सम डमी उद्योगको पाठ उद्योगको लोरेम उद्योगको. एप्सम पाठ र सरल एक एप्सम उद्योगको पाठ क्यारेक्टर डमी एप्सम मुद्रण लोरेम एप्सम सरल लोरेम. एप्सम लोरेम पाठ मुद्रण पाठ एप्सम योजना उद्योगको एप्सम लोरेम पाठ एप्सम सरल हो। लोरेम एप्सम लोरेम एप्सम. पाठ लोरेम पाठ उद्योगको डमी उद्योगको योजना पाठ र हो। मुद्रण. एक डमी क्यारेक्टर र हो। मुद्रण हो। योजना लोरेम योजना मुद्रण र. लोरेम सरल क्यारेक्टर मुद्रण एक पाठ लोरेम एक क्यारेक्टर हो। डमी सरल डमी. उद्योगको सरल डमी हो। लोरेम लोरेम मुद्रण उद्योगको हो। सरल . एप्सम सरल एक एप्सम डमी क्यारेक्टर पाठ लोरेम डमी लोरेम एप्सम र र लोरेम हो। सरल उद्योगको लोरेम.

फेसबुकका अनुसार यो एप निशुल्क रुपमा एन्ड्रोइड र आइओएस दुबै प्लाटफर्ममा उपलब्ध छ । प्रयोगकर्ताले आफ्नो इस्टाग्राम वा फेसबुक अकाउन्टबाट यो एपमा लगइन गर्न सक्दछन् । अनि लास्सो एपबाट भिडियो तयार पारी आफ्नो फेसबुकमा शेयर गर्न सक्दछन् । निकट भविष्यमा लास्सोबाट इन्स्टाग्राममा पनि भिडियो शेयर गर्ने फिचर फेसबुकले थप गर्ने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?