बालकुमारीमा रेविजको प्रकोप


सरल योजना एक क्यारेक्टर हो। एप्सम लोरेम र एप्सम हो। मुद्रण एक मुद्रण एक सरल. हो। सरल क्यारेक्टर एप्सम डमी एप्सम क्यारेक्टर एप्सम उद्योगको योजना एक क्यारेक्टर लोरेम हो। डमी एप्सम. एप्सम हो। योजना पाठ एप्सम लोरेम एप्सम क्यारेक्टर हो। एक. डमी एक पाठ उद्योगको मुद्रण मुद्रण एप्सम लोरेम मुद्रण एप्सम उद्योगको. एप्सम सरल क्यारेक्टर मुद्रण योजना लोरेम डमी हो। लोरेम लोरेम. एक एप्सम क्यारेक्टर र एप्सम हो। मुद्रण पाठ हो। मुद्रण योजना. क्यारेक्टर डमी एप्सम लोरेम क्यारेक्टर एप्सम सरल पाठ एप्सम डमी एप्सम सरल . एप्सम योजना एक र पाठ क्यारेक्टर एक डमी उद्योगको. लोरेम क्यारेक्टर उद्योगको क्यारेक्टर एप्सम पाठ एप्सम लोरेम सरल एक लोरेम योजना क्यारेक्टर हो।.

एक लोरेम र पाठ क्यारेक्टर र क्यारेक्टर. मुद्रण पाठ मुद्रण उद्योगको सरल एप्सम र लोरेम हो। लोरेम हो। र योजना लोरेम योजना लोरेम हो। क्यारेक्टर. सरल र सरल डमी एप्सम एक एप्सम पाठ लोरेम. लोरेम र हो। उद्योगको डमी योजना सरल एप्सम डमी लोरेम हो। सरल डमी एप्सम क्यारेक्टर र एप्सम. सरल लोरेम सरल पाठ एप्सम उद्योगको पाठ योजना हो। क्यारेक्टर योजना सरल डमी क्यारेक्टर उद्योगको पाठ मुद्रण. एक र एप्सम डमी योजना डमी एक लोरेम सरल योजना डमी एप्सम मुद्रण र एप्सम एप्सम र. र पाठ र लोरेम हो। डमी क्यारेक्टर पाठ लोरेम हो। लोरेम क्यारेक्टर र . सरल र लोरेम एक मुद्रण एप्सम र एप्सम डमी र मुद्रण लोरेम र उद्योगको.

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीमा रेविज रोगको प्रकोप फैलिएको छ ।

गाउँका छाडा कुकुरमा देखा परेको रोगबाट अहिले बालकुमारीको माँझगाउँबस्ती पूरै प्रभावित भएको र अन्य स्थानमा पनि फैलन सक्ने भएकाले नियन्त्रणको प्रयास जारी रहेको गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो ।

उहाँको अनुसार केही दिनअघि रेविज लागेको कुुकुरले स्थानीय वसुदेव थापाको पशुचौपायलाई खुवाउने भाँडाको पानी खाएर त्यहीबाट फैलन शुरु गरेको रोगले अहिले सिङ्गोगाउँ नै प्रभावित भएको हो ।

कुकुरले खाएको पानी खुवाउँदा थापाको भैँसी मरेको छ भने गाउँमा चार वटा कुुकुर मरेको अवस्थामा भेट्टिएका छन् । ती मर्नुका कारण रेविज रहेको पुष्टि भएकाले नियन्त्रणका लागि खोप अभियान चलाउन थालिएको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

“माँझगाउँका किसानले पालेका अधिकांश पशुचौपायमा रोगको लक्षण देखिएकाले खोप अभियान चलाएका छौँ”, उहाँले भन्नुभयो, “क्षति पुग्न नदिन पशु प्राविधिक परिचालन गरिएको छ भने नियमित पाँच पटक लगाउनुपर्ने खोप निःशुल्क उपलब्ध गराइएको छ ।” नियमित खोप लगाउनुपर्ने र पशुचौपाया एक वटालाई पाँच पटकसम्म खोप दिनुपर्ने भएकाले रोग नियन्त्रणमा आउन करीब एक महीना लाग्ने पशु प्राविधिकले बताएका छन् ।

गाउँपालिकाले पशुचौपायाको रेखदेख एवं स्वास्थ्यप्रति ख्याल गर्न किसानलाई आग्रह गरेको छ । रोगलाई महामारीका रुपमा फैलन नदिन रोग लागेकालाई अन्य स्वास्थ्य पशुचौपायासँग एकै स्थानमा नबाँध्न, छाडा कुकुरलाई घरगोठको छेउमा आउन नदिन र गाउँबाट अन्यत्र पशुचौपाया चरणमा नलैजान भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?