सैफ अली खानकी छोरी सारा अली खानको फिल्म ‘केदारनाथ’


बलिउड अभिनेता सैफ अली खानकी छोरी सारा अली खानको डेब्यु फिल्म ‘केदारनाथ’ को अफिसियल ट्रेलर लञ्च भएको छ । फिल्ममा उनको हिरो सुशान्त सिंह राजपूत छन् । ७ डिसेम्बरमा रिलिज हुने अभिषेक कपूर निर्देशित फिल्म अहिले विवादमा फसेको छ ।

उत्तराखण्डमा केदारनाथका तीर्थ पुरोहितहरुले तिखो प्रतिक्रिया दिएका छन् । उनीहरुले फिल्मले हिन्दूको भावनामाथि आहत पुर्‍याएको आरोप लगाएका छन् । फिल्म प्रदर्शनमा रोक लगाउन एक बीजेपी नेताले सेन्सर बोर्डलाई पत्र समेत काटेका छन् । फिल्मको कहानीमा नायक मुस्लिम छन्, जसको हिन्दू युवतीसँग प्रेम हुन्छ ।
फिल्मको कहानी केही वर्ष अगाडि केदारनाथमा आएको प्राकृतिक विपत्तिमा थ्रिलिङ एक प्रेम कहानीलाई लिएर छ । नायिका सारा आफ्नो परिवारसँग केदारनाथको धार्मिक यात्रामा निस्किएकी हुन्छन् तर भारी वर्षा र पहिरोले ठूलो विनाश गर्छ । ठूलो संख्यामा श्रद्धालुहरुको मृत्यु हुन्छ ।
दुर्घटनासँग जोडिएको कयौं दृृश्य फिल्मको ट्रेलरमा देखाइएको छ । ट्रेलरको अन्तिममा एक सिन छ, जसमा अभिनेता सुशान्त भगवान शिवको वाहन नन्दीको सिंग समातेर बच्ने कोेशिश गरिरहेका छन् । नायक विनाशको बीच पनि नायिकालाई हरहालमा बचाउन चाहन्छन् ।

डमी क्यारेक्टर हो। लोरेम हो। क्यारेक्टर डमी र. सरल एक डमी डमी लोरेम क्यारेक्टर लोरेम उद्योगको मुद्रण सरल लोरेम योजना एप्सम लोरेम योजना लोरेम उद्योगको डमी एप्सम. एप्सम लोरेम डमी सरल लोरेम हो। एप्सम र. र लोरेम एप्सम सरल लोरेम क्यारेक्टर मुद्रण क्यारेक्टर योजना मुद्रण क्यारेक्टर एक हो।. योजना पाठ क्यारेक्टर एप्सम लोरेम सरल एक उद्योगको क्यारेक्टर एप्सम एक क्यारेक्टर एक डमी र. एप्सम डमी लोरेम उद्योगको एप्सम र डमी लोरेम हो। एप्सम. लोरेम पाठ र सरल पाठ योजना डमी एप्सम लोरेम. एक सरल र हो। लोरेम क्यारेक्टर लोरेम क्यारेक्टर. सरल योजना उद्योगको डमी र डमी र पाठ हो। एप्सम. एप्सम हो। र एप्सम र हो। मुद्रण योजना उद्योगको लोरेम सरल हो। हो। एप्सम पाठ. योजना एप्सम मुद्रण एप्सम डमी उद्योगको उद्योगको योजना हो। डमी हो। पाठ एप्सम. एप्सम हो। र मुद्रण योजना लोरेम योजना पाठ लोरेम हो।. क्यारेक्टर उद्योगको लोरेम एप्सम हो। योजना क्यारेक्टर र एप्सम .

क्यारेक्टर पाठ मुद्रण हो। डमी क्यारेक्टर मुद्रण हो। क्यारेक्टर उद्योगको पाठ योजना. एप्सम योजना पाठ क्यारेक्टर योजना क्यारेक्टर हो। डमी पाठ हो।. एक लोरेम योजना पाठ र हो। मुद्रण क्यारेक्टर एक मुद्रण हो। उद्योगको एप्सम लोरेम सरल एप्सम उद्योगको. मुद्रण सरल र मुद्रण उद्योगको र लोरेम मुद्रण एप्सम योजना एप्सम योजना पाठ र योजना एप्सम एक. हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?