करार अवधि पूरा नहुँदै टर्कीबाट ३ सय नेपाली कामदार फर्काइए


काठमाडौँ । टर्कीको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लगिएका नेपाली कामदार करार अवधि पूरा नहुँदै फर्काइन थालेका छन् ।

मंगलबारसम्म झन्डै ३ सय नेपाली कामदार फर्किसकेको भन्दै उनीहरुले वैदेशिक रोजगार विभागमा लिखित उजुरी दिएका छन् ।

काठमाडौँस्थित युरो नेपाल इन्टरनेसनल इम्प्लोइमेन्ट सर्भिसले ९ सय ९० नेपालीलाई दुईवर्षे लिखित करारमा टर्कीस्थित युरो नेपाल लुस्लारान्सी इन्सान क्यानकर्लरी कम्पनीमा पठाएको थियो ।

कान्तिपुर दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?