धरहरा पुननिर्माणले आजदेखि औपचारिकता पाउँदै


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा ९ २०७२ साल फागुन ४ गते० ‘म बनाउँछु मेरो धरहरा’ अभियानअन्तर्गत आफ्नो एक महिनाको तलब उपलब्ध गर्नुभएको झन्डै ४ वर्षपछि आफैँले धरहरा पुननिर्माणको शिलान्यास गर्नुहुने भएको छ ।

प्रधानमन्त्री ओलीले आज बिहीबार बिहान ११ बजे शिलान्यास गर्नुहुने कार्यक्रम तय भएको छ ।
नेपाल समाचारपत्रबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?