६८ करोड ठगी प्रकरणः कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारी पक्राउ


काठमाडौँ – नक्कली कम्पनी खडा गरी ६८ करोड ठगी प्रकरणमा कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारीको पनि मिलेमतो देखिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी ले कार्यालय सहयोगी सुरेन्द्र कार्कीलाई पक्राउ गरेको छ ।

भेट्टाएको नागरिकताका आधारमा एक समूहले कम्पनी दर्ता गरी कर छली गरेर ६८ करोड रुपैयाँ ठगी गरेको थियो ।
नयाँ पत्रिका दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?