बिदाइको दिन पनि ‘चलखेल’स् हिँड्ने दिनसमेत मुद्दा व्यवस्थापनमा रुचि


काठमाडौँ । प्राधानन्यायाधीश ओमप्रकाश मिश्र मंंगलबार उमेर हदका कारण अवकाश लिदैँ थिए । दिउँसो साढे २ बजे बिदाइ कार्यक्रम थियो ।  त्यसको केही घण्टाअगाडिसम्म पनि उनी ‘अस्वाभाविक’ रुपमा इजलास तोकिरहेका थिए ।

‘हिँड्ने दिनसमेत मुद्दा व्यवस्थापनमा रुचि देखाउने प्रधानन्यायाधीश कहिल्यै देखिएका थिएन,’ न्याय प्रशासनका एक उच्च अधिकारीेले भने, ‘केही घण्टाअघिसम्म पनि मुद्दा छान्ने र आफ्नो स्वार्थको इजलासमा तोक्ने उनको चरित्र अजिब थियो ।’
कान्तिपुर दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?