यसको र त्यसको कांग्रेस नभनि कांग्रेस अघि बढ्छ : पौडेल


कास्की । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई मजबुँद बनाउनका लागि अब यसको वा त्यसको

कांग्रेस भन्ने भन्दा पनि नेपाली कांग्रेस भनेर अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

कास्कीको सराङकोटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले कांग्रेस कार्यकर्तालाई देउवा कांग्रेस, पौडेल कांग्रेस नभन्न पनि आग्रह गरे ।

उनले कांग्रेसलाई मजबुँद काग्रेस बनाएर राजनीतिबाट अलग हुने बताए । पौडेलले कम्युनिस्टहरू झुट, स्वार्थी तथा पक्षपाती हुन्छन भन्ने अहिलेको सरकारले प्रमाणित गरेको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?