वाइडबडी प्रकरणमा मेरो कुनै दोष छैन स् देउवा


धनगढी । कांग्रेस सभापति शेरबहादु्र देउवाले वाइडबडीमा आफ्नो कुनै दोष नभएको दाबी गरेका छन् । अनियमिततामा उनको संलग्नताबारे चर्चा चलेका बेला धनगढीमा पत्रकारसँग उनले आफ्नो प्रस्टीकरण दिएका हुन् ।

ुवाइडबडीमा अनियमितताविरुद्ध सुरुमा आवाज उठाउने मै हुँ,ु उनले भने, ुयतिबेला आएर मलाई पनि जोड्नु अन्याय भयो । आफू प्रधानमन्त्री भएको बेला १९ मन्त्रालयको जिम्मेवारी भए पनि त्यसबेला मन्त्रीस्तरीय निर्णय नभएको उनको भनाई छ ।ु
कान्तिपुरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?