न्यायसम्पादनका क्रममा विचलित भएको भन्दै उच्चअदालतका नौ न्यायाधीश कारबाहीमा


काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले न्यायासम्पादनका क्रममा विचलित भएको भन्दै उच्चअदालतका नौ न्यायाधीशलाई काजमा तानेका छन् ।

प्रधानन्यायाधीश राणाले न्यायपालिकाको नेतृत्व सम्हालेको १५ दिनमै कारबाहीस्वरुप उनीहरुलाई काजमा तोनेका हुन् ।

३३ किलो सुनकाण्डमा मुछिएकालाई धरौटीमा छाड्न आदेश दिएका उच्च अदालत, विराटनगरका न्यायाधीशहरु नागेन्द्रलाभ कर्ण, सारंगा सुवेदी, थिरबहादुर कार्की, उमेशकुमार सिंह, उमेशराज पौडेललाई न्यायपरिषद्मा तानिएको हो ।

 नागरिक दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?