मन्त्रीको मन खुसी बनाउने काइदा


काठमाडौं – पहिलो पटक मन्त्रीले आफ्नो सुविधा मन्त्रालयबाटै तोक्न पाउने व्यवस्था भएका छन् । मन्त्रीपरिषदलेको पछिल्लो निर्णयले मन्त्रीलाई इन्धन, गाडी, मर्मत लगायतको सुविधाको तजबिजी आफै गर्न दिने भएको हो ।

यसअघि यस्तो सुविधा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यलयबाट पाउने व्यवस्था थियो । गत शनिबारको मन्त्रीपरिषद बैठकले सुविधासम्बन्धि सबै तजबिजी मन्त्रालयलाई सुम्पिदिएको हो ।

अन्नपूर्ण पाेष्टबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?