आइतबारको विनिमयदर


काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार अमेरिकी डलर १ को खरिददर १ सय १३ रुपैयाँ ६० पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ २० पैसा तोकेको छ ।

यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा तोकिएको छ ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा तोकिएको छ ।
यस्तै युएई दिर्हामको भाउ आइतबार एकको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा तोकिएको छ ।

रिंगिट १ को खरिददर २७ रुपैयाँ ६२ पैसा र बिक्रीदर २७ रुपैयाँ ७७ पैसा तोकिएको छ ।
आइतबार कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ६० पैसा र बिक्रीदर ३७६ रुपैयाँ ५७ पैसा छ ।

बहराइन दिनारको एकको खरिददर ३०१ रुपैयाँ ३२ पैसा तथा बिक्रीदर ३०२ रुपैयाँ ९१ पैसा तोकिएको छ ।

यस्तै कोरियन वन एकसयको खरिददर १० रुपैयाँ १२ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?