नेपालमा पारमाणविक भट्टी स्थापना सम्बन्धमा फरक मत


काठमाडौं । विश्वभर पारमाणविक भट्टी स्थापना र सञ्चालनलाई निरुत्साहित गर्ने अभियान चलिरहेको बेला नेपालले भने भट्टी स्थापनाको इजाजत दिने बाटोमा अघि बढेको छ ।

सरकारले संघीय संसदमा ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूण प्रयोग गर्ने सम्बन्धी बनेको विधेयक ( २०७५’ दर्ता गराएसँगै पारमाणविक भट्टी स्थापनाका लागि कानुनी बाटो खुला हुन लागेको हो ।

हालसम्म नेपालमा कानुन नबनाएका कारण पारमाणविक भट्टी र रेडियोधर्मी पदार्थको स्थापना, उत्पादन, ओसारपोसार र आयतमा समस्या पर्दै आएकाले विधेयक ल्याउनु परेको सरकारी अधिकारी बतााउछन् ।
नागरिक पत्रिकाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?