वाइड बडीको ७० करोड किस्ता तिर्नु पुगेन


काठमाडौं – नेपाल वायुुसेवा निगमले दुई वाइड बडी विमान खरिदमा लिएको ऋणको पुस मसान्तमा साँवा व्याज गरी तिर्नु पर्ने ८० करोड रुपैयाँ किस्तामध्ये १० करोड मात्र बुझाएको छ ।

निगमले वाइड बडी जहाजलाई योजनाअनुसार उडाउन नसेकपछि आम्दानी नहुँदा किस्ताको ७० करोड रुपैयाँ तिर्न नसकेको हो ।

निगमले दुई वाइड बढी विमान खरिद गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट १२-१२ अबै रुपैयाँ ऋण दिएको थियो । यसमा सरकार जमानी बसेको छ ।

 नागरिक दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?