कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक(तालिका सहित)


काठमाडौं । कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले परीक्षा तालिका सार्वजनिक गरेको हो ।

कार्यालयले सार्वजनिक गरेको तालिका अनुसार कक्षा १२ को परीक्षा आउँदो वैशाख १५ र ११ को वैशाख २९ गतेदेखि शुरु हुनेछ । दुवै कक्षाका परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।

हेर्नुहोस तालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?