यस्तो छ विदेशी मुद्राको विनिमयदर


काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार अमेरिकी डलर १ को खरिददर १ सय १३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ २९ पैसा तोकेको छ । साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा तोकिएको छ ।

सोमबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९५ पैसा र बिक्रीदर ३१ रुपैयाँ १२ पैसा तोकिएको छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ७६ पैसा र बिक्रीदर २७ रुपैयाँ ९० पैसा तोकिएको छ ।

कुवेती दिनार १ को खरिददर ३ सय ७५ रुपैयाँ १६ पैसा र बिक्रीदर ३ सय ७७ रुपैयाँ १४ पैसा तोकिएको छ । बहराइन दिनारको एकको खरिददर ३ सय १ सय ५७ पैसा र बिक्रीदर ३ सय ३ रुपैयाँ १६ पैसा तोकिएको छ ।

त्यस्तै आज सोमबार कोरियन वनको मूल्य केही पैसाले घटेको छ । कोरियन वन एकसयको खरिददर १० रुपैयाँ १६ पैसा र बिक्रीदर १० रुपैयाँ २१ पैसा तोकिएको छ । आइबार खरिददर १० रुपैयाँ १८ पैसा र बिक्रीदर १० रुपैयाँ २४ पैसा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?