स्थापना दिवसमा दीप प्रज्वलन


रोटरी इन्टरनेशनलको ११६औं स्थापना दिवसको अवसरमा रोटरी क्लब अफ दमौलीले मङ्गलबार साँझ आयोजना गरेको दीप प्रज्वलन । उक्त अवसरमा ११६ वटा मैनबत्ती प्रज्वलन गरिएको छ । तस्वीर: कृष्ण न्यौपाने/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?