हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका महिलाले मकैको खोसेलाबाट उत्पादन गरेका विभिन्न किसिमका आकर्षक घरायसी सामग्री । गाईवस्तुलाई घाँस खुवाउँदै आएको मकैको खोसेलाबाट आकर्षक घरायसी सामग्री उत्पादन गरेर आम्दानीको स्रोत वृद्धि गर्ने उद्देश्यले च्यास्मिटारका ३० जना महिलाले घरायसी सामग्री उत्पादन शुरु गरेका हुन् । तस्वीर: केदार मगर/रासस