रारा ताल


मुुगु जिल्लामा रहेको नेपालीको सबैभन्दा ठूलो ताल रारा ताल । समुद्री सतहबाट करिब २९९० मिटर उचाइमा रहेको रारा तालको क्षेत्रफल १० दशमलब ८ वर्ग किमि, लम्बाइ ५ किमि, र चौडाई ३ किमि रहेको छ । तस्वीर: रत्न श्रेष्ठ, रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?