माछा मार्ने प्रतियोगितामा भेला भएका सहभागी महाशिवरात्रिका अवसरमा बिहीबार तनहुँको भीमाद नगरपालिका–३, बुडुवा खोलामा माछा मार्ने प्रतियोगितामा सहभागी हुँदै स्थानीयवासी । शिवरात्रिका दिन यस बुडुवा खोलामा प्रत्येक वर्ष स्थानीय भेला भएर माछा मार्ने गर्छन् । तस्बिर: कृष्ण न्यौपाने/रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry