चुच्चे ढुङ्गामा तस्वीर कैद गर्दै आन्तरिक पर्यटक काभ्रेपलाञ्चोकको पर्यटकीयस्थल धुलिखेलस्थित देवीस्थान डाँडामा रहेको चुच्चे ढुङ्गामा चढेर तस्वीर कैद गर्दै आन्तरिक पर्यटक । तस्वीर: पेमा लामा/रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry