पुन र उपाध्याय स्ट्रङ्गेस्ट खेलाडी घोषित


सप्तरी: राजविराजमा भएको देवसुन्दर यादव प्रथम स्मृति राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको स्ट्रङ्गेस्ट खेलाडी घोषित नेपाल पुलिस क्लबकी तारादेवी पुन र कञ्चनपुरका सुवास उपाध्याय । तस्वीर: नानीमैया कटवाल/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?