रनिङ शिल्ड विजेतालाई पुरस्कार


दमौली: तनहुँको शुक्लागण्डकी नगरपालिकाले आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम हुन सफल दुलेगौडास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयलाई आइतबार पुरस्कार प्रदान गर्दै नगरप्रमुख किसान गुरुङ, वडाध्यक्ष कृष्णप्रसाद रेग्मीलगायत । प्रतियोगितामा पञ्चमुनिदेवले कूल २० पदक जितेको छ । तस्वीर: कृष्ण न्यौपाने/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?