नेपाली कलाकारको प्रस्तुति


ढाका: बङ्गलादेशका राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानको जन्म शतवार्षिकीका अवसरमा बङ्गलादेशको राजकीय भ्रमणका सिलसिलामा राष्ट्रपति विद्यादेवी भण्डारी र बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल उपस्थित विशेष समारोहमा कला प्रस्तुत गर्दै नेपाली कलाकार । तस्वीर: प्रकाश सिलवाल/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?