गोतामकोट गाउँमा पर्यटक आठबीसकोट नगरपालिका –५, ६ रुकुम पश्चिममा रहेको गोतामकोट गाउँ । यहाँ पछिल्लो समय आन्तरिक पर्यटकहरु गुम्ने र गौतमहरुको उद्गम स्थल भएको भन्दै त्यहाँ पुग्नेको सङ्ख्या अत्यधिक बढेको छ । तस्वीर हेमन्त केसी रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry