कोभिड–१९ विरुद्धको खोप चीनद्वारा नेपाललाई उपलब्ध


काठमाडौँ: कोभिड–१९ विरुद्धको खोप चीन सरकारले नेपाललाई उपलब्ध गराएको आठ लाख मात्रा (डोज) आज नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हाउ याङ सीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो खोप हस्तान्तरण गर्नुभएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?