होली मेलामा मारुनी नृत्य बागलुङ जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित घुम्टे युवा परिवारको ३६औं वार्षिकोत्सव तथा होली मेलाका अवसरमा मारुनी नृत्य देखाउँदै गोल्डेन फ्युचर स्कूलका विद्यार्थी । तस्वीर: खेमराज गौतम/रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry